वेलायतमा आपतकालिन अस्पताल निमार्ण गर्न गोरखा सैनिक परिचालन (फोटो फिचर)

लण्डन । कोरोना भाइरसको महामारी बढे पछि वेलायतले आपतकालिन अस्पताल निमार्ण गर्न ठूलो संख्यामा गोरखा सैनिक परिचालन गरेको छ । ब्रिटेन- कमनवेल्थ फोर्सका अनुसार लण्डनको डकल्याण्डमा बेलायतको सबैभन्दा ठूलो अस्पतालको निर्माणको लागि क्वीन गोरखा इञ्जिनियरहरू परिचालन गरिएको हो । सेनाले उनीहरुले कडा मेहनत गरिरहेको बताएको छ । उनीहरुले गत हप्ता देखिनै काम थालेका थिए । … Continue reading वेलायतमा आपतकालिन अस्पताल निमार्ण गर्न गोरखा सैनिक परिचालन (फोटो फिचर)